इजरायलमाथि इरानको हमला, मध्यपूर्वमा युद्ध विस्तारको खतरा
इरानले इजरायलमाथि आक्रमण गरेको छ। दर्जनौँ ब्यालेस्टिक मिसाइलबाट इरानले इजरायलमाथि आक्रमण गरेको हो। इरानी सेनाले एक विज्ञप्ति जारी गर्दै इजरायलको ‘निरन्तर अपराध’विरुद्ध आक्रमण गरिएको जनाएको छ। इरानले १ अप्रिलमा सिरियाली…