लुम्बिनीमा जम्बो मन्त्रीमण्डलः मुख्यमन्त्रीको रहर कि बाध्यता ?
लुम्बिनी प्रदेशका वर्तमानम मुख्यमन्त्री चेतनारायण आचार्यले तेस्रो पटक मन्त्रीमण्डल बिस्तार गरेका छन् । तेस्रो पटक मन्त्रीपरिषद विस्तार गर्दै उनले ११ जनाको जम्बो मन्त्रीमण्डल बनाएका हुन । केही समय पहिला सार्वजनिक बिदाको दिन…