Month: March 2024

हार्दिक बधाई तथा शुभकामना 🌹2024 मार्च 3 तारिख आइतबार का दिन सम्पन्न अर्घाखाँची सम्पर्क मञ्च द.कोरिया को सातौ अधिबेशन बाट नब निर्वाचित अध्यक्ष सहित सम्पुर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दछौ।अध्यक्ष : रुद्र पौडेलब उपाध्यक्ष : बाबुराम पोख्रेलउपाध्यक्ष : जितेन्द्र kc:मनोज पौडेल:नन्दराम पौडेलमहासचिव : आबिस्कार घिमिरेसचिव : मिलन केसी:चेतनारायण भण्डारीकोषाध्यक्ष : मौसम सोमारी मगरसह- कोषाध्यक्ष :कृष्ण भूसालविद्यार्थी संयोजक : सनु खनालसदस्य हरु -पवन खनालदामोदर खनालरमेश बञ्जाडेऋ षिराम पन्थीसन्तोष बेलबासेराजु पाण्डे

जुम्लामा १० हजार स्याउका बिरुवा रोप्दै विप्लव नेतृत्वको नेकपा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कृषि क्षेत्रतर्फ आकर्षित भएको छ । नेकपाले तराईमा धान, तोरी, तरकारीदेखि हिमालमा स्याउखेती गर्न थालेको छ । उर्वर बाँझो जग्गालाई उपभोग गरी स्याउका बिरुवा रोपी…