हार्दिक बधाई तथा शुभकामना 🌹2024 मार्च 3 तारिख आइतबार का दिन सम्पन्न अर्घाखाँची सम्पर्क मञ्च द.कोरिया को सातौ अधिबेशन बाट नब निर्वाचित अध्यक्ष सहित सम्पुर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दछौ।अध्यक्ष : रुद्र पौडेलब उपाध्यक्ष : बाबुराम पोख्रेलउपाध्यक्ष : जितेन्द्र kc:मनोज पौडेल:नन्दराम पौडेलमहासचिव : आबिस्कार घिमिरेसचिव : मिलन केसी:चेतनारायण भण्डारीकोषाध्यक्ष : मौसम सोमारी मगरसह- कोषाध्यक्ष :कृष्ण भूसालविद्यार्थी संयोजक : सनु खनालसदस्य हरु -पवन खनालदामोदर खनालरमेश बञ्जाडेऋ षिराम पन्थीसन्तोष बेलबासेराजु पाण्डे

By बाबु राम पोखरेल (साउथ कोरिया)

आफु नै त्यो परिवर्तन बन जुन तिमि संसारमा देख्न चाहन्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *